Logo

मूल्य बढेपछि ओपेकले तेल उत्पादन बढाउने, दैनिक थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना

काठमाडौं । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो । ओपेकका सदस्य एवं तेल उत्पादक…