काठमाडौं । नेपाल लाइफ इनस्योरेन्स कम्पनीले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीका सिईओ प्रविण रमण पराजुली, कम्पनी सचिव बिनोद कुमार भुजेल, कम्पनीका कर्मचारी सहभागी भएर पानी तथा भोजन वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज दिनभरि नै भक्तजनहरुलाई सेवा प्रदान गरेको…