Logo

काम अधूरै छाड्ने २७ ठेकदार कम्पनीको नाम पुग्यो गृहमा, कारबाहीका लागि चितवन जिप्रकाले गर्यो सिफारिस

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ । मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताएका छन । निर्माण कम्पनीमध्ये ३ वटाले ३÷३ योजना अधूरो बनाएर छाडेका…