Logo

ज्योति विकास बैंक र यूनियन लाइफ बीच बैंकासुरेन्स सम्झौता, बैंकका देशभरका कार्यालयबाट इन्स्योरेन्स सेवा लिन सकिने

काठमाडौं । ज्योति विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजनामा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र युनियन लाइफको तर्फबाट बरिष्ठ नायव महाप्रवन्धक कपिल कुमार ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सो सम्झौता पश्चात बैंकका देश भर रहेका शाखा कार्यालयहरु तथा केन्द्रिय कार्यलाय मार्फत उक्त लाइफ इन्स्योरेन्स…