Logo

गुराँस लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकले ईन्सुरेन्स पोलिसी बेच्ने

काठमााडौं । कामना सेवा विकास बैंक र गुराँस लाईफ इन्स्योरेन्सबीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको हो । उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु…