Logo

मध्यपहाडी लोकमार्ग शनिबारदेखि बन्द, यस्तो छ कारण

काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्ग अन्तरगतको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले शनिबारदेखि सडक बन्द गरेको आयोजनाले जानकारी दिएको छ । आयोजनाले सो क्षेत्रमा शनिबारदेखि यही माघ २४ गतेसम्मका लागि सडक बन्द गरी काम सुरु गरेको जानकारी…