Logo

असारदेखि काठमाडौं महानगरपालिको सबै सेवा काठमाडौं प्लाजाबाट, शाखाहरु धमाधम स्थानान्तरण हुँदै

काठमाडौं । नेपाल ट्रस्टको अधिनमा रहेको काठमाडौं प्लाजामा काठमाडौं महानगरपालिका भटाभट सर्दैछ । काठमाडौं भरी छरपस्ट भएका महानगरपालिकाका विभिन्न विभाग र महाशाखाहरुका कार्यालयहरुलाई एकै भवनमा जेठ १ देखि सार्न सुरु गरिएको हो । तर, विभिन्न कारणबस हालसम्म पनि महानगरपालिकाका केहि शाखा तथा विभागहरु उक्त भवनमा सार्न बाँकी नै छ । गएको चैत ७ गते काठमाडौं…