Logo

अर्थमन्त्री भन्छन–‘विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि स्रोतको अभाव हुन दिदैनौं’

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका काठमाडौं–तराई जोड्ने निर्माणाधीन द्रुतमार्ग (फास्ट ट्रयाक) र प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको बाराको निजगढमा अवलोकन भ्रमण गर्दै सो कुरा बताएका हुन् । अर्थमन्त्री…