Logo

निर्माण व्यवसायीले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम, धर्नादेखि निर्माण उपकरणसहित विरोध गर्ने

काठमाडौं । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग अघि सार्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । गत शुक्रवार राजधानीमा देशभरका ४ सय भन्दा बढी व्यवसायीहरूको उपस्थितिमा सम्पन्न राष्ट्रिय भेलाले दिएको म्यान्डेट अनुसार महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका विविध कार्यक्रम…