काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले रकम भुक्तानी र निर्माण कार्यको म्याद थप गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै तत्काल रकम उपलब्ध गराउन माग गरेका छ्न । शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा भेला भएका निर्माण व्यवसायीहरुले आफूहरुको रकम रोकेको भन्दै…