–दीपक घिमिरे लुम्बिनी । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको सो विमानस्थलको काम द्वुत गतिमा शुरु भएको छ । गत बर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली…