Logo

खानेपानी मन्त्री कमिशनको चक्करमा लाग्दा अनिश्चित बन्दै मेलम्ची, कमिशन टुङ्गो लगाउन सिएमसीसँग इटलीमा गोप्य वार्ता

काठमाडौं । खानेपानी मन्त्री विना मगर कमिशनको चक्करमा लाग्दा मेलम्ची खानेपानी आयोजना अन्यौलमा परेको छ । मेलम्ची आयोजनाले निर्माता कम्पनी ईटालिएन कम्पनी सिएमसीसँग सम्झौता तोडेपनि मन्त्री मगरले भने कमिशनकै कारण सोही कम्पनीलााई ल्याउन दौडधुप गरेकी मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले उक्त आयोजना एक बर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर खानेपानी…