Logo

तीन दिनमा १ लाखले अबलोकन गरे शैक्षिक मेला, एकैदिन ५२ हजार अबलोकनकर्ता

इक्यान शैंक्षिक मेलाको तेस्रो दिन ५२ हजारभन्दा बढी विद्यार्थीले अबलोकन गरेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी मेलाको पहिलो दिन २० हजार र दोश्रो दिन ३३ हजार ५ सयजनाले मेला अवलोकन गरेका थिए । तर, तेस्रो दिन शनिबार परेकाले विद्यार्थी तथा अविभावको भीड लागेको आयोजकले जानकारी दिएको छ । मेलामा भर्खरै कक्षा १२ को परिक्षा दिएर…