काठमाडौं । अष्ट्रेलिया अध्ययनमा गएका १ हजारभन्दा बढी नेपाली विद्यार्थीहरु विचल्लीमा परेका छन् । अष्ट्रेलियाको अध्ययनमा गई विचल्लीमा परेका १ हजारभन्दा बढी विद्यार्थीलाई तत्काल उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न प्रमुख प्रतिपक्र्षीदल नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ । । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै…