Logo

इ–क्यानमा पाण्डे समुहको उम्मेदवारी, व्यवसायिक हकहित प्रमुख उद्देश्य

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)को आसन्न निर्वाचनका लागि प्रकाश पाण्डे प्यानलको उम्मेदवारी घोषणा भएको छ । इ–क्यानको गरिमालाई उच्च राख्दै सम्पूर्ण सदस्यहरुलाई समेटेर अघि बढ्ने उद्देश्यका साथ आफ्नो समुहले इ–क्यानको आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको अध्यक्षका उम्मेदवार पाण्डेले बताए । व्यवसायिक हकहित नै आफ्नो मुख्य उद्देश्य भएको उनको भनाइ थियो । पाण्डे…