Logo

एसईई को नतिजा नेपाल टेलिकम र स्प्यारो एसएमएस मार्फत यसरी हेर्न सकिने छ

काठमाडौं । एसईई परीक्षाको नतिजा थाहा पाउनका नेपाल टेलिकमले अघिल्ला बर्षहरुझैं यस बर्ष पनि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नेपाल टेलिकममार्फत आफ्नो नतिजा थाहा पाउन सकिने गरि उक्त सेवाहरु प्रदान गर्ने गरेको हो । नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर…