Logo

शैक्षिक प्रमाणपत्र र परियोजना धितोमा सहुलियत कर्जा दिन सुरु, बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो र परियोजना जमानीमा सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले ‘सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५’ लागू गर्दै कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै कार्यान्यनमा आएको हो । सरकारले चालू आर्थिक बर्षको बजेटमार्फत व्यवसायिक कृषि प्रवद्र्धन तथा उद्यमशिलता विकासका…