Logo

चीनतर्फ निर्यात घट्दा कार्यवाहक राष्ट्रपति पुनको चिन्ता, दुवै देशका सम्बन्धित संस्थाबीच समन्वय गर्न आग्रह

काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षााकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उनको भनाइ छ । नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्ने उनले जानकारी दिए । नेपाल चीन उद्योग…