Logo

चाडपर्वले छोएको आयात व्यापार : भदौमा मात्रै १ खर्ब ३४ अर्बको आयात, निर्यातमा उच्च गिरावट

काठमाडौं । नेपालीहरुको मुख्य चाडपर्वका रुपमा मनाईँदै आएका दशैं, तिहार, छठलगायतका चाडपर्वको माहोल सुरु भईसकेको छ । यीनै अवसरहरुलाई व्यापारीहरुले भने सबैभन्दा बढी व्यापार हुने समयको रुपमा लिने गरेका छन् । हुनपनि यहि बेलामा लत्ताकपडा, खाद्यान्न, सजावटका सामग्रीलगायतको व्यापार उच्च हुने गरेको छ । चाडपर्वकाे राैनककै कारण गएको भदौ महिनामै नेपालले १ खर्ब ३४ अर्ब…