Logo

यस्तो छ देशको आर्थिक अवस्था, आर्थिक सर्वेक्षणको पूर्णपाठसहित

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै देशको आर्थिक अवस्था सकारात्मक भएको बताएको छ । आईतबार प्रतिनिधिसभाको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले देशको अवस्था भयावह नरहेको बताएका हुन् । उनले चालु आवमा सबै प्रदेशको आर्थिक वृद्धिदर बढ्ने र समग्र नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशतभन्दा माथि रहने अनुमान…