काठमाडौं । गत फागुन पहिलो साता नै राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि भन्दै १८ खर्ब रुपैयाँको बजेट सिलिङ तय गरेर सरकारलाई पठाएको थियो । बजेट आउनु ३ महिनाअगावै आयोगले सरकारलाई बुझाउनुपर्ने व्यवस्थाअनुसार बजेट सिलिङ बुझाइएपनि हाल यो सिलिङ नै परिवर्तन गर्नुपर्ने दबाब आयोगलाई छ । कांग्रेस माओवादीको गठबन्धन सरकार र अर्थमन्त्री प्रकाशशरण महत…