Logo

टीमसहित छिट्टै वरिष्ठ उपाध्यक्षको उमेदवारी घोषणा गर्छु : उपाध्यक्ष रामचन्द्र संघई

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले महासंघको भावी नेतृत्वका लागि टिमसहित छिट्टै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्ने बताएका छन् । धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा संघईले महासंघको गरिमालाई थप उचो बनाउन र ‘सम्मानीत निजी क्षेत्र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न वरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी रहने जानकारी दिएका…