काठमाडौं । चालु बर्षको तिहारका लागि आयात हुने झिलीमिली बत्तीको आयात अघिल्ला बर्षहरुको तुलनामा ह्वात्तै घटेको छ । यसपटक असोज १२ गतेदेखि परेको अविरल बर्षाका कारण तातोपानी र केरुङ नाकामा समस्यापछि यी नाकाबाट हुने चिनियाँ आयात नै ठप्प प्राय बनेको थियो । जसको फलस्वरुप तिहारका चीनबाट आयात हुने ओखर, फलफूल, झिलीमिली बत्तीलगायतका सामग्रीहरुको आयात ठप्प…