Logo

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेस गरिएको छ । उपसभामुख इन्दिरा रानाको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन सदनसमक्ष पेस गरेका हुन् । यस्तै उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सतितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि…