काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ७ महिनामा नेपालको निर्यात व्यापार ४६ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा यस्तो निर्यात ४६.५० प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले…