Logo

परनिर्भरता बढ्दो : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात, २१ करोडको फर्सी आयात

काठमाडौं । पूर्वी नाका झापाको काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/०८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको कोदो आयात भएको बताए । १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको हो । उनका अनुसार आव २०७९/०८० मा…