Logo

चीनको तुलनामा भारतीय अर्थतन्त्र अहिले कहाँ छ ? विश्वकै पहिलो अर्थतन्त्र बन्न सम्भव छ ?

काठमाडौं । पछिल्ला केही वर्षमा विश्वव्यापीकरणको लहर रोकिएको छ । आफ्नो स्वार्थ हेरेर अरुको व्यापारमा बाधा पु¥याउने प्रवृत्ति हरेक देशमा छ । कोभिड महामारी शान्त भएपछि दुईवटा युद्धका कारण मुद्रास्फीति बढेको छ र फलस्वरूप वैदेशिक व्यापार र पर्यटनमा आश्रित केही देश टाट पल्टिनेतर्फ उन्मुख भएका छन् । छिमेकी श्रीलंका र बंगलादेशमा पूर्ण अराजकताको अवस्था देखेका…