Logo

तरकारीको भाउ आकासिदा ४ प्रतिशत पुग्यो मूल्यबृद्धि

काठमाडौं । कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ३ दशमलब ९ पुगेको छ । असोजमा ३ दशमलब १ प्रतिशत रहेको मुद्रास्फीति कात्तिकमा बढेर ३ दशमलब ९ प्रतिशतमा पुगेको हो । तरकारी, मदिराजन्य पेय पदार्थलगायतमा भएको मूल्य वृद्धिले उपभोक्ता मुद्रास्फीति बढेको नेपाल राष्ट्र बैंकको आइतबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता…