काठमाडौं । नयाँ सरकार गठनसँगै ल्याउने भनिएको श्वेतपत्र आउन पनि नआउने भएको छ । आज पनि श्वेतपत्र नआउने निश्चित जस्तै भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार रामशरण खरेलले जानकारी दिए । केही प्राविधिक समस्याका कारण आज श्वेत पत्र नल्याइने समेत उनले जानकारी दिए । ‘मन्त्रालयले आज श्वेपत्र ल्याउने भनेर निश्चित त गरेको थिएन,’ उनले भने, ‘तर, आज…