Logo

महासंघमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना, हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग गर्ने

काठमाडौं । हरित अर्थतन्त्रको प्रवद्र्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना भएको छ । राष्ट्रिय सभामा दिगो विकास एवं सुुशासन समितिका सभापति माननीय प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक नुमान ओजकानले संयुक्त रुपमा आज महासंघ सचिवालयमा शुुभारम्भ गरेका हुन् ।ग्रीनग्रोथ एडभाइजरी सर्भिस अन्तराष्ट्रिय…