Logo

बजेटको कमीबीच ‘निर्यातमा नगद अनुदान’को आशामा चारवटा सिमेन्ट उद्योग, कस-कसले दिए आवेदन ?

काठमाडौं । सरकारले निर्यातमा नगद अनुदानका लागि छुट्टाएको बजेट अपुग भएकै अवस्थामा गत आर्थिक बर्षभर सिमेन्ट निर्यात गरेका ४ उद्योगले निर्यातमा नगद अनुदानका लागि आवेदन दिएका छन् । पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सर्वाेत्तम सिमेन्ट र सम्राट सिमेन्टले निर्यातमा नगद अनुदानका लागि उद्योग विभागमा आवेदन दिएका हुन् । गत आर्थिक बर्ष २०७९÷८० को बजेटमार्फत सरकारले सिमेन्टको…