Logo

नगद अनुदानको घोषणाले खानेपानीको निर्यातमा सुधार, नेपाली स्वच्छ पानीको माग भुटानदेखि अमेरिकासम्म

काठमाडौं । सरकारले घोषणा गरेको निर्यातमा नगद अनुदानकै कारण यो बर्षको सुरुवातमा नेपालबाट निर्यात हुने खानेपानीको परिमाण बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ४ महिना (साउन–कार्तिक)सम्म १४ लाख ४ हजार रुपैयाँ बराबरको १३ हजार ३ सय ४७ लिटर खानेपानी निर्यात गरेको छ । यो गत आर्थिक बर्ष २०७९/८० को…