Logo

चोरी पैठारीको असर नेपाली जुत्ता उद्योगमा, क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्नुपर्ने बाध्यता

काठमाडौं । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दा नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड हाराहारी जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । नेपालमा एक हजार…