Logo

विदेशी लगानीको न्युनतम सीमा २ करोड, एनआरएनलाई भने लागू नहुने

काठमाडौं । सरकारले विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ निर्धारण गरी कार्यान्वयन गरेको छ । यसअघि चालु आर्थिक बर्षको बजेट भाषणमै अर्थमन्त्री प्रकाशशरण महतले विदेशी लगानी आकर्षित गर्न विदेशी लगानीको सीमा हेरफेर गर्ने बताएका थिए । हालसम्म विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँ तलको लगानी नेपालमा ल्याउन सक्ने अवस्था थिएन । त्यसैलाई बजेटमै हेरफेर गरी…