Logo

दरबारमार्गमा रिगल रेष्ट्रो एण्ड बार संचालनमा, विभिन्न परिकारसहित उत्कृष्ट सेवा दिने

काठमाडौं । दरबारमार्गमा रिगल रेस्ट्रो एन्ड बार सञ्चालनमा आएको छ । आईतबार रिगल फ्लेभर्स रेस्टुरेन्ट एन्ड बारको भव्य उद्घाटन गरिएको हो । जीवन विज्ञानका अध्यक्ष एलपी भानु शर्माले रेस्टुरेन्ट उद्घाटन गर्दै बाँच्ने कला र आध्यात्मिक पक्षबारे छोटो प्रवचन दिएका थिए । कार्यक्रममा होटल व्यवसायी, मिडिया र रेस्टुरेन्ट टोली सहभागी रहेको सञ्चालक आकाश अधिकारीले जानकारी दिए…