Logo

एक महिनामा १ सय १६ उद्योग दर्ता, ५५ अर्बको लगानी स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालमा १ सय १६ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन । गत साउन १ गतेदेखि साउन ३१ गतेसम्म स्वदेशी तथा विदेशी लगानीका उक्त संख्याका उद्योग दर्ता भएका हुन् । उद्योग विभागका अनुसार यसरी दर्ता भएका उद्योगले प्रस्ताव गरेको ५५ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ । विभागको तथ्यांक…