काठमाडौं । हाल नेपाली जुत्ता उद्योगमा करिव २० अर्ब रुपैयाँ बराबरको लगानी पुगेको छ । यहाँ सञ्चालित १ हजार ५ सय जुत्ता उद्योगमा सो बराबरको लगानी पुगेको हो । बार्षिक रुपमा लगानी बढेपनि नेपालका जुत्ता उद्योगहरुले आफ्नो क्षमता अनुसारको जुत्ता उत्पादन गर्न सकेका छैनन् । यहाँ सञ्चालित उद्योगहरुको बार्षिक क्षमताको ३९ प्रतिशत मात्र जत्ता उत्पादन…