Logo

महासंघले भन्यो : हाम्रो मागअनुरूप महशुल विवादमा न्यायिक आयोग बनेर उद्योगमा बिजुली बल्यो, अब दीर्घकालिन समाधान हुनुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो माग बमोजिम सरकारले डेडिकेटेड ट्रंक लाईनको विवाद मिलाउन न्यायिक आयोग गठन गरेको बताएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले मन्त्रीपरिषदबाट भएको उक्त निर्णयको स्वागत गर्दै सरकारलाई धन्यवाद पनि दिएको छ । विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन…