काठमाडौं । नेपाल आयल निगमले सरकारसमक्ष अब पेट्रोल वितरणको कोटा तोक्नुपर्ने सुझाव दिएको छ । सोमबार प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय र गृह मन्त्रालयले पत्र लेख्दै विक्री कोटो तोक्न सुझाव दिएको हो । पछिल्लो समय विश्व बजारमा आएको असन्तुलनका कारण पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा वृद्धि भईरहेको छ । सोही अनुसार निगमले धेरै मूल्य तिरेर कम…