Logo

नेपालको विद्युत प्रणाली सुधार तथा स्तरोन्नतिका लागि एडिबीको १८ अर्ब ऋण सहयोग

काठमाडौं । नेपालको विद्युत वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करिब रु १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवं विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागिएको हो । नेपालमा विद्युत्को…