Logo

गोल्यान ग्रुपको एपोलो इनर्जी, चाइना इनर्जी र गेजुबा ग्रुपबीच जोइन्ट भेन्चर सम्झौता

काठमाडौँ । २६० मेगावाटको नामलन खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको गोल्यान समूहअन्तर्गतको एपोलो इनर्जी प्रालिले दुई चिनियाँ कम्पनीसँग संयुक्त उद्यम अघि बढाउने सम्झौता गरेको छ । जलविद्युत ऊर्जाको उपयोग गर्ने उद्देश्यले समूहले चाइना इनर्जी इन्टरनेशनल ग्रुप कम्पनी लिमिटेड र चाइना गेजुबा ग्रुप इन्टरनेशनल इन्जिनियरिङ कम्पनी लिमिटेडसँग संयुक्त उपक्रम(जोइन्ट भेन्चर)मा अघि बढ्ने गरी ‘फ्रेमवर्क सम्झौता’…