Logo

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको मूल्य भने घट्यो

काठमाडौं । भारतीय आयल कर्पाेरेशन (आइओसी)ले नेपालमा बढेको पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । मंगलबार आइओसीले पेट्रोल तथा डिजेलको भाउ प्रतिलिटर क्रमशः ७ रुपैयाँ ८७ पैसा र ६ रुपैयाँ ६१ पैसाले बढाएर पठाएको हो । यस्तै आइओसीले खाना पकाउने ग्याँसको मुल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँले घटाएर पठाएको छ । नेपालमा आइओसीले हरेक १५ दिनमा…