Logo

विद्युत प्रणालीमा १३ लाख युनिट बिजुली अपुग, मागबमोजिम आयात गर्न पनि पाइएन

काठमाडौं । नेपालको विद्युत प्रणालीमा सुक्खायाम लागेसँगै बिजुली अभाव बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा विद्युत उत्पादन कम र भारतबाट पनि आपूर्ति न्यून हुँदा प्रणालीमा पिक आवरमा खासगरी विद्युत अपुग देखिएको हो । नेपालमा बिजुलीको खपत घटबढ भइरहन्छ । कहिले पिक आवरमा उच्च डिमान्ड हुन्छ भने कहिले सोचेअनुसार पनि माग हुँदैन ।…