Logo

उर्जा संकट टार्न नयाँ अध्ययन : सहारा मरुभूमिको १.२ प्रतिशत स्थानमा सोलार प्यानल राखे विश्वलाई उर्जा पुग्ने

काठमाडौं । हाल विश्व नै उर्जा संकटको भूमरीमा छ । धेरैजसो देशहरुले आफ्नो उर्जा संकट टार्नका लागि विभिन्न उपायहरु अपनाउने गरेका छन् । विश्वभर अनवीकरणीय उर्जा मानिएको कोईला, ग्याँस, प्राकृतिक तेललगायतको भण्डार सकिन लागेको बषौंदेखि बताउँदै आईएपनि यसका विकल्पका रुपमा ग्रिन ईनर्जी अर्थात नविकरणिय उर्जालाई प्राथमिकता धेरै देशले दिने गरेका छन् । जसमा जलविद्युत्, ज्वारभाटा…