Logo

४४ प्रतिशत परिवारको एलपी ग्याँसमा पाक्छ खाना, इन्टरनेट सुविधा ३७ प्रतिशतसम्म मात्रै

काठमाडौं । नेपालको कुल परिवार संख्याको ४४ दशमलव ३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्याँस प्रयोग गर्ने गरेको पाईएको छ । केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो । तथ्यांक अनुसार नेपालमा हाल कुल घरपरिवाहरुमध्ये आधाभन्दा बढी ५१ प्रतिशत घरपरिवारले खाना पकाउन काठको दाउरा प्रयोग गर्ने गरेको पाईएको…