Logo

सौर्य सडक बत्ती जडानको प्रक्रिया अघि बढ्यो,महानगरबासीले देखाए विशेष चासो

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सौर्य सडक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाएको छ । महानगरपालिका भित्रका सडक उज्यालो बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडानका लागि प्रक्रिया अघि बढाएको भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले बताए । सौर्य बत्ती जडानका लागि निवेदन दिन सार्वजनिक सूचना समेत जारी गरिसकेको उनले जानकारी दिए । उनका…