Logo

चीनबाट अनुदानको पेट्रोलियम ३ दिनभित्र नेपाल आइपुग्ने

चीन सरकारले नेपाललाई दिन लागेको अनुदानको पेट्रोलियम पदार्थ ३ दिनभित्र नेपाल आइपुग्ने भएको छ । चीनबाट पेट्रोलियम पदार्थ ल्याउनका सम्पूर्ण तयारी पुरा भइसकेकाले चाँडैने नेपाल आइपुग्ने नेपाल आयाल निगमका महाप्रवन्धक गोपालबहादुर खड्काले बताए । ‘चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको तेल ल्याउन निगमले गाडी तयारी गरिसकेको छ,’ उनले भने, ‘२/३ दिनभित्र नेपाल आइपुग्ने छ ।’…