काठमाडौं । भुकम्प गएको १ बर्ष वितिसक्दा पनि माथिल्लो त्रिशुली थ्री एको निर्माण कार्य भने अन्यौलमा परेको छ । गत बैशाखमा गएको भुकम्पले आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग विग्रिएपछि ६० मेगावाट क्षमता रहेको उक्त आयोजनाको काम ठप्प भएको थियो । गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले रोकिएका अन्य आयोजनाको काम तिव्र रुपमा अघि बढ्दा पनि त्रिशुली…