Logo

तल्लो मोदीखोला जलविद्युत आयोजनामा तालाबन्दी, स्वत स्थाई गर्नु पर्ने कर्मचारीको माग

काठमाडौं । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको निर्माणाधीन तल्लो मोदी जलजविद्युत आयोनामा तालाबन्दी गरेको छ । २० मेघावाट क्षमताको उक्त जलविद्युत आयोजनामा कार्यरत मजदुर तथा कर्मचारीहरुले बिभिन्न माग राख्दै तालाबन्दी गरेका हुन । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युतगृह, हेडबक्स र…