काठमाडौं । तनहु जलविद्युत आयोजनाको बाँध निर्माणको लागि ४ वटा कम्पनीले बोलपत्र पेश गरेका छन। कुल १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका हुन । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र…